‘पाइलटले आकाशबाटै ल्याण्ड गर्ने प्वाइन्ट हेर्छ अनि हावाको चाप र तापक्रम विचार गरेर कसरी तोकिएको प्वाइन्टमा झर्ने भनेर विचार गर्छ,’ उनले भने, ‘यसमा हावाको चाप र पाइलटको सीप सबैभन्दा महत्वपूर्ण हुन्छ।’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ।
नेपालमा बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र बनेको थियो।