अन्यरेस्टुरेन्टको मजदुरीबाट सभामुखसम्मको यात्रा तय गर्दै डिपी २० चैत्र २०८२ २०४८ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध रूपमा सभामुख बन्ने निश्चित भएको छ।
अन्यफिल्म ‘पाँच पाण्डव’ बाट निष्कासन भए बले २० चैत्र २०८२ कलाकार सागर लम्साल ‘बले’लाई छायांकनरत फिल्म ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ।
अन्यएमालेले सभामुखमा उम्मेदवारी नदिने २० चैत्र २०८२ नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
अन्यनेताका हातहातमा फूल थमाउँदै पार्टी पुनर्गठनमा जनमत बनाउँदै एमाले युवा २० चैत्र २०८२ नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि रचनात्मक आन्दोलनको सुरूआत गरेका छन्।
अन्यऊर्जा मन्त्रालयले बनायो दुई समिति, के-के गर्छन् काम? २० चैत्र २०८२ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराभक्त श्रेष्ठले दुई समिति बनाएका छन्।
अन्ययी खेलाडीले राजस्थान रोयल्सको बिक्रीबाट पाए ४ अर्ब ६० करोड भारू २० चैत्र २०८२ यो सिजन सुरू हुन केही दिन अगाडि सन् २००८ को पहिलो सिजन खेलेका खेलाडीका परिवार कमाएको पैसाको निकै चर्चा भयो।
अन्यचेक बाउन्स मुद्दामा अभिनेता राजपाल दबाबमा, सहमति नभएपछि रोकियो निर्णय २० चैत्र २०८२ सुनुवाइका क्रममा न्यायाधीशले राजपालको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अदालतको समय बर्बाद गरेको बताएका थिए।
अन्यनेकपाले सभामुखमा रास्वपालाई समर्थन गर्ने, उपसभामुखमा दाबी २० चैत्र २०८२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
अन्यसभामुखमा रास्वपाका अर्याललाई कांग्रेसको समर्थन, उपसभामुखमा दाबी २० चैत्र २०८२ नेपाली कांग्रेसले सभामुखमा रास्वपा उपसभापति डिपी अर्याललाई समर्थन गर्ने भएको छ।