काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

जेनजी आन्दोलन र चुनावी महिनामा घट्यो सेयर धितो कर्जा

२०८१ चैतसम्ममा एक खर्ब २४ अर्ब रूपैयाँ सेयर धितो कर्जा लगानी भएकोमा यो फागुनसम्ममा एक खर्ब ५६ अर्ब रूपैयाँ बराबरको लगानी भएको हो।
unnamed 1
अन्य

सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान?

सार्वजनिक प्रशासनलाई बाहिरबाट हेर्दा जोकोहीले पनि अक्सर एउटै वाक्य दोहोराउँछन्- एउटा कुहिएको आलुले सिंगो डालो भरिको आलु कुहाउँछ। तर त्यो डालोभित्रका अरू ताजा आलुहरू कुन दबाबमा कोचिएका छन् र कुन प्रतिकूल वातावरणमा आफ्नो अस्तित्व जोगाइरहेका छन् भन्ने कुरा कहिले, कसले नियाल्ने?
unnamed 1
अन्य

जीवनको हार!

त्यसैले जीवनको मार्गमा
हारलाई घृणा होइन,
यसलाई साथीको रूपमा अँगाल्नु पर्छ
किनकि यही हारले
मानिसलाई इतिहास बनाउने
मार्ग प्रशस्त गर्दछ
unnamed 1
अन्य

सावित्रा दिदी!

मैले निदाउने प्रयत्न गरेँ। तर फेरि सकिनँ। मनमा फेरि यस्तै कुरा खेल्न थाले। समाजमा जसले बढी जिम्मेवारी वहन गर्दछ; उसैको हाइहुकुम चल्छ भन्ने कुरा आयो भने पनि पुरुष तल नै पर्ने जस्तो लाग्यो। किनभने सृष्टि स्थितिलाई निरन्तरता दिन पुरुषभन्दा महिलाको नै दायित्व बढी छ।
unnamed 1
अन्य

संसदीय दल नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

‘पार्टीले सभापतिज्यूलाई निर्वाचन समिति बनाउने जिम्मेवारी दिएकोमा उहाँले उक्त समिति बनाइसक्नुभएको छ,’ उनले भने, ‘चैत २४ गते संसदीय दल नेता चयन गर्ने गरी निर्वाचन कार्यतालिका आउँछ।’
Scroll to Top