काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

धुवाँमुक्त भान्सा: बन्न सक्छ नव-गठित सरकारको मधेसी दलित लक्षित पहिलो प्राथमिकता!

मधेस प्रदेशमा विद्यमान समस्याहरूको सूची लामो छ तर भान्साको धुवाँ जस्तो गम्भीर र व्यापक समस्या अझै पनि धेरै हदसम्म बेवास्ता गरिएको छ। यो केवल घरभित्र सीमित सानो असुविधा होइन, बरु सार्वजनिक स्वास्थ्य, पोषण, कृषि, लैङ्गिक समानता र वातावरणसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौती हो।
unnamed 1
अन्य

सामसङले ल्यायो ग्यालेक्सी ‘ए५७ फाइभजी’ र ‘ए३७ फाइभजी’, अफरसहित प्रि-अर्डर सुरू

विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ।
unnamed 1
अन्य

पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पूर्व ऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
unnamed 1
अन्य

सिंहदरबारमा रोकिएपछि रास्वपा कार्यालय अगाडि विरोध गर्दै सेयर लगानीकर्ता

यससँगै अहिले लगानीकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेर विरोध जनाउने भएका छन्।
unnamed 1
अन्य

आगोको विद्रोह!

गन्हाएका झारहरूलाई जलाएर
खरानी बनाउने संकल्प लिएर
विद्रोही बनेको छ आगो र त 
प्रशंसनीय छ आगोको विद्रोह।
Scroll to Top