अन्यलुम्बिनी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश २२ चैत्र २०८२ बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश भएको छ।
अन्यमाओवादी पृष्ठभूमि भएका यी नेताले पाए एमालेबाट अवसर २२ चैत्र २०८२ नेकपा एमालेमा माओवादी पृष्ठभूमिका नेताहरूको ‘स्वीकारोक्ति’ बलियो देखिएको छ।
अन्यसर्वोच्चको अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट दोषी ठहर २२ चैत्र २०८२ सर्वोच्च अदालतमा शाखा अधिकृत रहँदा अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट दोषी ठहर भएका छन्।
अन्यकलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति २२ चैत्र २०८२ कलाकार सागर लम्साल ‘बले’लाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
अन्यचन्द्र यात्रामा नासाले पठाएको यानको शौचालयमा समस्या २२ चैत्र २०८२ यानको भुइँमा बनाइएको शौचालयबाट दुर्गन्ध आएको पनि अन्तरिक्ष यात्रीहरूले गुनासो गरेको नासाले जानकारी दिएको छ।
अन्यफेवातालमा फसेका ११ जनाको उद्धार २२ चैत्र २०८२ कास्की पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार भएको छ।
अन्यफेवातालमा ‘वाटर स्पोर्ट्स’ चलाउन खोजेका थिए सुधन गुरूङले २२ चैत्र २०८२ अतिथि रिसोर्टका सञ्चालक मोतिप्रसाद पौडेलले फेवातालमा ‘वाटर स्पोर्टस्’ चलाउन प्रस्ताव पेस गर्दा सुधन गुरूङसँग सहकार्य गरेको बताए।
अन्यसरकारले गर्यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत, कस्तो काममा खर्च गरिन्छ? २२ चैत्र २०८२ आइतबार स्वीकृत गरिएको कुल १८५ मिलियन (१८ करोड ५० लाख) अमेरिकी डलर ऋणको आकार नेपाली रूपैयाँमा करिब २७ अर्ब ५६ करोड ५० लाख पुग्ने देखिन्छ।