अन्यकांग्रेसको भिजन १० र सरकारको एजेन्डाबीच पर्याप्त समानता छ- रञ्जित कर्ण २३ चैत्र २०८२ राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले कांग्रेसले अघि सारेको भिजन १० र सरकारका एजेन्डाबीच पर्याप्त समानता रहेको बताएका छन्।
अन्यडिजिटल यौनहिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा एक जना पक्राउ २३ चैत्र २०८२ रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
अन्यअर्थमन्त्री भन्छन्- सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी २३ चैत्र २०८२ उनका अनुसार सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने कुनै उद्देश्य राखेको छैन।
अन्यबुद्धि तामाङ र मिस पवी फिचर चिनियाँ डकुमेन्ट्री निफमा प्रदर्शन २३ चैत्र २०८२ प्रदर्शन कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत समेत उपस्थित भएका थिए।
अन्यसार्वजनिक बिदामा पनि हुलाकबाट कुरियर हुने २३ चैत्र २०८२ हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ।
अन्यअर्थमन्त्री वाग्लेले दिए लगानीकर्ता हितमा नीतिगत सुधार गर्ने आश्वासन २३ चैत्र २०८२ एसोसिएसनले बजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री वाग्लेले सकारात्मक देखिएको बताएको छ।
अन्यसात महिनापछि बस्दैछ बागमती प्रदेशसभा बैठक २३ चैत्र २०८२ बागमती प्रदेश सभाको बैठक सात महिनापछि बस्ने भएको छ।
अन्ययुएस ओपनमा नेपालका सन्तोषले जिते कास्य २३ चैत्र २०८२ नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा कातातर्पm कांस्य पदक जितेका छन्।
अन्यसुरक्षाकर्मीको आक्रमणबाट घाइते युवाको उपचार क्रममा मृत्यु २३ चैत्र २०८२ दुई पक्षको झडप नियन्त्रणमा लिने क्रममा घाइते भएका कपिलवस्तुका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।