प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुमाया विकले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेकी अमिशा पराजुलीमाथि सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएकोमा आपत्ति जनाएकी छन्।
नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले राज्यको विरूद्धमा देशका संरचनाहरू जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य कसले सिर्जना गर्यो भन्दै प्रश्न गरेकी छन्।