काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

प्रकाशशरण महतको प्रस्ताव- कांग्रेसमा ३ वटा काम गर्न संयन्त्र बनाऔं
अन्य

प्रकाशशरण महतको प्रस्ताव- कांग्रेसमा ३ वटा काम गर्न संयन्त्र बनाऔं

नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष बनाउन छोटो समयका लागि एउटा सहमतिको साझा संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न पाउने अन्तिम दिन आज
अन्य

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न पाउने अन्तिम दिन आज

नेपाली कांग्रेसको असोजमा तय १५ औं महाधिवेशनमा भाग लिन आज मध्यरातभित्र क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने भएको छ।
पुटिनसँग नजिक भएका किमलाई फकाउने सीको प्रयास
अन्य

पुटिनसँग नजिक भएका किमलाई फकाउने सीको प्रयास

भ्रमणका क्रममा उत्तर कोरियाका नेता किम जोङ उन र सीको हाउभाउलाई समेत संसारभरका विश्लेषकले मिहिन ढंगले नियाले। तर पनि यो भ्रमणमा सी र किमबीच भएको कुरा खुल्न हप्तौं वा महिनौं समेत लाग्न सक्छ।
शीर्ष नेताहरूबीच हुने भेटघाटमा भएका सबै कुराहरू उसै पनि हत्तपत्त खुलासा हुँदैनन्।
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो– हर्क साम्पाङ
अन्य

संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो– हर्क साम्पाङ

प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्।
मुटुको चाल बिग्रिने रोगबारे राष्ट्रिय सर्वेक्षण गरिने
अन्य

मुटुको चाल बिग्रिने रोगबारे राष्ट्रिय सर्वेक्षण गरिने

६० वर्षभन्दा माथिका नागरिकमा मुटुको चाल बिग्रिने (अरिदमिया) रोगको अवस्था पहिचान गर्न राष्ट्रियस्तरको सर्वेक्षण गरिने भएको छ।
न्यून मूल्यबाट बढ्ने प्रयासमा छन् यी कम्पनीका सेयर
अन्य

न्यून मूल्यबाट बढ्ने प्रयासमा छन् यी कम्पनीका सेयर

अहिले धेरै कम्पनीहरूको सेयर मूल्य एक वर्षकै न्यून आसपास छ। त्यसैले धेरैले यस्ता कम्पनी छानेर लगानी पनि गरिरहेका छन्।

आज हामीले पनि यस्तै न्यून मूल्यबाट बढिरहेका वा बढ्न थालेका दुई कम्पनी केलाएका छौं।

अमेरिकाले लगातार दोस्रो दिन गर्‍यो इरानमा हमला
अन्य

अमेरिकाले लगातार दोस्रो दिन गर्‍यो इरानमा हमला

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले अमेरिकी हमलापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। उसले यो घोषणा तत्कालै लागू हुने पनि बताएको छ।
Scroll to Top