यहाँ आएदेखि इभानको व्यवहारमा अर्को एउटा परिवर्तन पनि देखिएको छ। उनी सडकमा डोजर देख्यो कि आत्तिन्छिन् र सोध्छिन्, ‘यो डोजर कसको घर भत्काउन आएको हो आमा?’
नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष बनाउन छोटो समयका लागि एउटा सहमतिको साझा संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।