अन्यनेपालमा विदेशी फिल्म नेपालीभन्दा ६६ प्रतिशत बढी रिलिज २४ चैत्र २०८२ फिल्मको संख्या धेरै भए पनि व्यापारिक हिसाबले भने विदेशी फिल्मले नेपाली फिल्मलाई धेरै पछि पार्न सकेका छैनन्।
अन्यक्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ २४ चैत्र २०८२ क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
अन्यप्रितिको यात्रा अब कम्बोडियन क्लबबाट २४ चैत्र २०८२ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले अब कम्बोडियन महिला लिग खेल्ने भएकी छिन्।
अन्यगृहमा सेन्ट्रल कमान्ड सिस्टम स्थापना गरिने २४ चैत्र २०८२ गृह मन्त्रालयले सेन्ट्रल कमान्ड सिस्टम स्थापना गर्ने भएको छ।
अन्यबढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? २४ चैत्र २०८२ सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ बढेको हो।
अन्यकराते स्टार एरिकालाई जापानिज ब्रान्डको प्रायोजन २४ चैत्र २०८२ विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दो ले नेपाली खेलकुदको ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ।
अन्यप्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक २४ चैत्र २०८२ प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
अन्यमण्डला थिएटरमा ‘अतिरञ्जन को मनोरञ्जन’ (तस्बिरहरू) २४ चैत्र २०८२ काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नेपाली नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ नियमित मञ्चन भइरहेको छ।
अन्यइरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको धम्की २४ चैत्र २०८२ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिएका छन्।