अन्यराष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त २४ चैत्र २०८२ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
अन्यकांग्रेस संसदीय दल नेतामा को हुन् गगन र देउवा पक्षका उम्मेदवार? २४ चैत्र २०८२ कांग्रेस नेताहरूका अनुसार संसदीय दल नेता चयन प्रक्रिया सुरू गर्न अझै तीन-चार दिन लाग्न सक्छ।
अन्यसरकारले ६ देशका राजदूतलाई भन्यो– एक महिनाभित्र फिर्ता हुनू २४ चैत्र २०८२ सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ।
अन्यसेयर ब्रोकरलाई पनि कारबाही भए लगानीकर्ताको सेयर के हुन्छ? २४ चैत्र २०८२ सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।
अन्यसिद्धार्थ बैंकले माग्यो विभिन्न पदमा कर्मचारी २४ चैत्र २०८२ इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा आवेदन दिने इच्छुकले आइटी कम्प्युटर इन्जिनियरिङ/इलेक्ट्रिक इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा २.५ सिजिपिए ल्याएको हुनु पर्नेछ।