हामी समाजमा न्याय र सुशासनको खोजी गर्छौँ, तर के हामी आफैँ नियम मिचेर ‘सेटिङ’ मिलाउन वा पालो मिचेर काम गराउन खोज्दैनौँ? जब हामी आफैँ अनुशासित हुन्छौँ, भ्रष्टाचारको विरोध गर्छौँ र आफ्नो कार्यक्षेत्रमा इमानदार बन्छौँ, तब मात्र प्रणाली सुधारिन थाल्छ।
मनमा लाग्यो अब मेरी उनीलाई भेट्न र प्राप्त गर्न अब केही बाधा छैन। भनिन्छ नि जीवन सोचे जस्तो हुँदैन, मेरो जीवनमा पनि त्यस्तै भयो। केटी र उनका परिवारले फरक फरक कारण देखाउँदै बिहेको प्रस्ताव अस्वीकार गर्दै गए।