अन्य
अन्य
फेवातालको जग्गा ‘दूषित दर्ता’ भनेको के, किन पाइँदैन मुआब्जा? यसबारे जान्नुपर्ने ५ कुरा
तालको जग्गा कसरी व्यक्तिका नाममा पुग्यो, केलाई दूषित दर्ता भनिन्छ र किन यस्तो जग्गामा मुआब्जा पाइँदैन भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेका छन्।
अन्य
एमालेबाट निर्वाचित मेयर पार्टी छाडेर लागे आजपातिर
नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन्।
अन्य
अदालततिर होइन, महाधिवेशनतिर लागौं- प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलातिर नभई सबै महाधिवेशनतिर लाग्नुपर्नेमा जोड दिएका छन्।
अन्य
बिस्का जात्राको रमझम!
भक्तपुरको तमारी चोकबाट सुरु हुने बिस्का जात्रालाई मुख्यतः तीन वटा जात्राहरूको सांस्कृतिक सामञ्जस्यका रूपमा पाउन सकिन्छ; भक्तपुरको मुख्य दुई देवताहरू भैरवनाथ र भद्रकाली अजिमासँग जोडिएको भैलख जात्रा, पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ ल्योसिन्द्यो उभ्याउने र ढाल्ने जात्रा र भक्तपुर नगरलाई तान्त्रिक सुरक्षा प्रदान गरिरहेका अष्टमात्रिका, भैरव र गणेशको खत जात्राहरू।
अन्य
विश्वभरका ट्याटुका बान्की (तस्बिरहरू)
‘टुगेदर फर आर्ट’ नाराका साथ ललितपुरस्थित हेरिटेज गार्डेनमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल टाटु सम्मेलन जारी छ।
अन्य
वर्क फ्रम होमको सरकारी आह्वान- सुविधा सँगै बढ्दै गएका साइबर सुरक्षा चुनौतीहरू
सरकारले इन्धन संकटलाई मध्यनजर गर्दै ‘विद्युतीय सवारीको प्रयोग बढाउन र वर्क फ्रम होमलाई प्रोत्साहन गर्न’ आह्वान गरेको छ।
अन्य
साउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो १३ हजार सैनिक र लडाकू विमान
पाकिस्तानले साउदी अरेबको सुरक्षाका लागि करिब १३ हजार सेना र केही लडाकू विमान पठाएको छ।
अन्य
गण्डक नहरका अधिकांश पुल जीर्ण, तिलावे नदीमा बेलीब्रिज जडानको काम सुस्त
गण्डक नरहमा पर्ने अधिकांश पुल जीर्ण छ। सर्वसाधरणले जोखिम मोलेर सवारी साधन सञ्चालन गरिरहेका छन्।
