काभ्रेपलाञ्चोक
+977-9863403002
९ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

सुकुम्बासी बस्ती खाली गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।
unnamed 1
अन्य

सुकुम्बासी पहिचान गरी भूमि व्यवस्थापन गर्ने दायित्व सरकारको हो- कांग्रेस

‘जो सुकुम्बासी छ त्यसले भूमि पाउनु पर्ने उसको अधिकार हो र कसरी व्यवस्थित गर्ने त्यो सरकारको दायित्व हो,’ उनले भने, ‘यो विषयमा हामी क्लियर छौं। जमिन र आवासको सुविधा नागरिक हरेक नागरिकले पाउनु पर्छ भन्ने कुरामा कांग्रेस पार्टी दृढ छ।’
unnamed 1
अन्य

उपत्यकाका अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सरकारको यस्तो छ तयारी

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको छ।
unnamed 1
अन्य

मौनतामा हारेको प्रेम!

त्यो रात लक्ष्मीका बुवाको मनमा एउटा गहिरो सत्य उदायो— मानिसलाई हराउने शक्ति गरिबी होइन, डर हो। गरिबीले त संघर्ष गराएर बलियो बनाउँछ तर डरले भित्रैभित्र आत्मबललाई चिरिदिन्छ। छोरीलाई बचाउन खोज्दा उनले नचाहिँदै उसको आत्मविश्वासलाई कमजोर पारिदिए अनि छोरीलाई एक्लो बनाइदिए।
unnamed 1
अन्य

डोजर लगाउँदैनौं, अनुरोध गरेर सुरक्षित ठाउँमा सार्छौं— सरकार प्रवक्ता

‘हामी डोजर लगाउँदैनौं। अनुरोध गरेर सुरक्षित ठाउँमा सार्छौं। डोजर लगाउने सरकारको उद्धेश्य होइन,’ उनले भने।
unnamed 1
अन्य

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्।
unnamed 1
अन्य

रेखाको कथा!

अर्थशास्त्रका सूत्रचित्र सरलरेखामा समृद्धि खोज्छन्। जब सरलरेखा बाङ्गिन्छ, काटिन्छ, मागको नियम, उपयोगिताको नियम, उत्पादनको नियम अर्कै बाटो लाग्छ। भौतिक विज्ञानमा मात्र होइन, विचार व्यवहारमा पनि सरलरेखाका नियमहरू समस्याका निकास खोज्छन्। भूगोलको मात्र होइन, आकाश र अन्तरिक्षका बाटाहरू पनि सरल हुँदा समाधानमा हुन्छन्।
Scroll to Top