अन्यश्रीमान–श्रीमती मिलेर पाहुनाहरूको हत्या गरेपछि…(युट्युब लिंकसहित) ११ बैशाख २०८३ तिनलाई देख्ने भेट्ने क्रममा थाहै नपाई उनीहरूको मन लोभिइसकेको हुन्छ।
अन्यबल प्रयोग गर्नुअघि विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गर्नुपर्छ- कांग्रेस ११ बैशाख २०८३ नेपाली कांग्रेसले सुकुम्बासीमाथि बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक रहेको निष्कर्ष निकालेको छ।
अन्यबालेनले खाली गराउन खोजेका सुकुम्बासी बस्ती ११ बैशाख २०८३ सरकारले शनिबार बिहानैबाट बस्ती खाली गर्ने तयारी गरेपछि थापाथलीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूमा त्रास छाएको छ।
अन्यमन्त्री, राजदूत नियुक्तिअघि किन गर्नुपर्छ जाँच–पड्ताल? ११ बैशाख २०८३ मन्त्री हुने योग्यता के होला? के यसमा कुनै सर्त हुँदैन? के सांसद हुनु वा पार्टी र प्रधानमन्त्रीले चाहनु (उपयुक्त ठान्नु) मात्रै यसका लागि योग्य हो त?
अन्यएकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न ११ बैशाख २०८३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको सिफारिसअनुसार एकपछि अर्को नेतामाथि कारबाही गरेपछि महामन्त्री धवल शम्शेर राणाले प्रश्न उठाएका छन्।
अन्यराप्रपा अध्यक्ष लिङ्देनले गरे दुई नेतालाई निलम्बन ११ बैशाख २०८३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतालाई निलम्बन गरेका छन्।
अन्यकुमार बेनका दाइ खेलकुद मन्त्रालय हेर्ने सल्लाहकार! ११ बैशाख २०८३ यसरी नयाँ सरकार गठन भएयता खेलकुद कार्यक्रमहरूमा सक्रिय देखिएका व्यञ्जनकारको भूमिका र जिम्मेवारी के हो भन्ने प्रस्ट छैन।
अन्यइरानी हिरासतमा रहेका अमृत झाको रिहाइका लागि प्रभावकारी पहल गर्न कांग्रेसको माग ११ बैशाख २०८३ नेपाली कांग्रेसले इरानमा सैनिक हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ।