यो निर्णयसँगै शिक्षा क्षेत्रमा नयाँ बहस सुरू भएको छ। के यसले बालबालिकालाई अनावश्यक परीक्षा–तनावबाट मुक्त गरी सिर्जनशील र व्यावहारिक सिकाइतर्फ लैजान्छ? वा परम्परागत परीक्षा हटाउँदा शिक्षाको गुणस्तर र उत्तरदायित्वमा नयाँ चुनौती थपिन्छ?
नेपाल प्रवेश गरेका नेपाली भूमिमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले प्रतिकार गरेर फिर्ता पठाएका छन्।