नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफू अर्थमन्त्री हुँदाको फाइल खोलेर छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
सायद समयको चपेटामा पर्यो। त्यो बुढो घर पछि आफैँ भत्कियो। घर मात्र भत्किएन, त्यससँगै बाल्यकालको एउटा स्वर्णिम अध्याय पनि ढल्यो। त्यसबीचमा बा-आमाले परानको टेको लगाएर बुढो घरको नजिकै अर्को घर बनाउनुभयो। त्यो घरले हजुरबुवा हजुरआमालाई फिर्ता त ल्याएन तर बुढो घरले जस्तै एउटा सम्पूर्ण प्याकेजको आश्रय दियो।
यो निर्णयसँगै शिक्षा क्षेत्रमा नयाँ बहस सुरू भएको छ। के यसले बालबालिकालाई अनावश्यक परीक्षा–तनावबाट मुक्त गरी सिर्जनशील र व्यावहारिक सिकाइतर्फ लैजान्छ? वा परम्परागत परीक्षा हटाउँदा शिक्षाको गुणस्तर र उत्तरदायित्वमा नयाँ चुनौती थपिन्छ?
नेपाल प्रवेश गरेका नेपाली भूमिमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले प्रतिकार गरेर फिर्ता पठाएका छन्।