अन्यगैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग १६ बैशाख २०८३ परराष्ट्र मन्त्रालयमा एनआरएनएको कल्याण विभाग उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको टोलीले सुरक्षा सुझाव बुझाएको हो।
अन्यरास्वपा संसदीय दलले सांसदहरूसँग छलफल गर्दै १६ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सांसदहरूसँग अनौपचारिक छलफल गर्दैछ।
अन्यभारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय छ अर्को प्रणाली १६ बैशाख २०८३ यसको तीव्रता २०–२५ मिटर प्रतिसेकेन्ड हुने पूर्वानुमान गरिएको छ। यसको तीव्रता ठाउँपिच्छे फरक हुने पुडासैनीको भनाइ छ।
अन्यक्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने १६ बैशाख २०८३ चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ।
अन्यकाठमाडौंमा डोजर चल्दा के भन्छन् प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्र झापा–५ का सुकुम्बासी? १६ बैशाख २०८३ ‘हामी सबैले सल्लाह गरेर उहाँलाई नै भोट दिएका थियौं। तर काठमाडौंमा डोजर चलेको देखेपछि हंसले ठाउँ छाडेजस्तो भएको छ।’
अन्यतेल उत्पादकहरूको संगठन ‘ओपेक’ बाट बाहिरिने युएईको घोषणा १६ बैशाख २०८३ संयुक्त अरब इमिरेट्स (युएई)ले तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ।
अन्यरास्वपा सांसद भन्छन्– दुईतिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन १६ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले दुईतिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन्।
अन्ययी दुई बैंकले किन ताने सेयर लगानीकर्तालाई? १६ बैशाख २०८३ आज हामीले यस्तै दुई बैंकको कुरा गरेका छौं जसको वित्तीय विवरण सकारात्मक बन्दै जाँदा सेयर लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ।
अन्यपिएसजी र बायर्नबीचको रोमाञ्चक भिडन्तमा ९ गोल, रेकर्डको ओइरो १६ बैशाख २०८३ समय-समयमा फुटबलमा यस्ता खेलहरू हुन्छन्, जसले यो खेललाई किन ‘सुन्दर खेल’ भनिन्छ भन्ने कुराको सम्झना दिलाउँछन्।