अन्य
अन्य
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ।
अन्य
एभरेस्ट कलरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
अन्य
सरकारी कर्चारीको खातामा गयो १५ दिनको तलब, यसरी मिलाइयो व्यवस्था
पाक्षिक भुक्तानीको उद्घाटन अर्थ मन्त्रालयको कर्मचारीबाट सुरूवात गरिएको हो।
अन्य
जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने
लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो।
अन्य
एलिनाको गीतबाट सब्रिनाको डेब्यु (भिडिओ)
आइटम शैलीको यो गीतको भिडिओमा मोडल सब्रिना ढकालले मोडलिङ गरेकी छन्।
अन्य
महावीर पुनको सम्पत्ति– २९ लाख नगद, ३ तोला सुन
म्याग्दीबाट प्रतिनिधि सभाबाट निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
अन्य
अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुन्छ- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुने बताएका छन्।
अन्य
दोस्रो दिन पनि तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ
मंगलबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला तीन हजार रूपैयाँ नै घटेको हो।
अन्य
पहिलो बजेटमा स्वर्णिमलाई धेरै छैन ‘स्पेस’, ३ खर्ब बढीको विगतकै दायित्व
कमजोर वित्तीय स्रोत र बढ्दो भुक्तानी दायित्व व्यवस्थापनको चुनौतीले वाग्लेलाई पहिलो बजेटमै नयाँ कार्यक्रमका लागि दबाब पर्ने देखिएको छ।
