काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

कांग्रेसले दर्ता गराएका दुई विधेयक माथि वर्ष दिन पुग्दा पनि भएन छलफल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई महत्वपूर्ण विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गरेको छ।
unnamed 1
अन्य

भन्सारले सुझाएको समाधान मानेन प्रधानमन्त्री कार्यालयले, ४ दिनदेखि जाँचपास ठप्प

भन्सार विभागले समाधानका लागि विकल्पसहित अघि सारेको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मानेको थियो। तर उच्च सरकारी स्रोतका अनुसर प्रधानमन्त्री बालेन शाहले भन्सारको उक्त सुझावमा सहमति जनाएनन्।
unnamed 1
अन्य

मृत फेला परेका सुकुम्बासीबारे प्रहरीले भन्यो- शव बगाएर ल्याएको थियो

काठमाडौंको बल्खु किनारामा बस्दै आएका ईन्द्रबहादुर राईको शव बागमती नदीले बगाएर ल्याएको प्रहरीले बताएको छ।
unnamed 1
अन्य

डोजरले नागरिकको झुपडी, मर्यादा र सरकारप्रति भरोसा भत्कायो– गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई पुनर्स्थापनाको आधारबिनै धम्क्याएर र लखेटेर हटाउने काम भएको बताएका छन्।
unnamed 1
अन्य

मौनता!

बाउको अनुहारमा हेर्यो छोराले। धेरै कुरा व्यक्त गर्न लागे झैँ देखिन्थ्यो बाउको अनुहार तर उनी मौन भए। सोचे होला सायद खाना खाने बेला के माहौल बिगार्नु। जस्तो कि सुकुम्बासी पनि मौनतामा नै निस्किए सोचे होलान्- फेरि देशको माहौल के बिगार्नु? बिगार्नु परे सायद हाम्रै भविष्य बिगारौँला न्यायको आशामा।
Scroll to Top