काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

३० मिनेटभित्र सार्वजनिक जग्गा र सुकुम्बासीको विवरण मागिएको त्यो पत्र!

जिल्ला प्रहरीले आधा घन्टाभित्र सम्पूर्ण विवरण पठाउन भन्दै मातहतका युनिटलाई निर्देशन दिएको शुक्रबार आठ दिन पूरा भएको छ। तर झापाका नौवटा इलाका प्रहरी कार्यालयले आफ्नो क्षेत्रका विवरण पाउनै सकेका छैनन्।
unnamed 1
अन्य

बजारको खोजी गर्न बन्दिपुरमा जुटेका गण्डकीका होमस्टेहरू

दायाँबायाँ उभिएका पुराना नेवारी शैलीका घरहरू, घर हालिएका काठका कलात्मक ढोका र झ्यालहरू, र घरअगाडि फुलेका रंगीचंगी फूलहरू। जसले एउटा यस्तो दृश्य बनाउँछन्, जहाँ आधुनिकताको हतारो हराएको छ।
unnamed 1
अन्य

दुई–तीन तलाको घर बनाउनेलाई रोक्न खोज्नु ठिकै हो, तर गरिबको बिजोग भयो

म यहाँ २० वर्षदेखि बसिरहेको छु, मिहिनेत मजदुरी गरिरहेकै छु। आज पनि दिनभर कमायो, बेलुकी खायो भन्ने स्थिति छ। जस्ताबाट पानी चुहिएकै छ। तर यही ठाउँमा रातारात अग्ला घर ठडिएको देख्दा अचम्म लाग्छ।
Scroll to Top