काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

साढे १५ सय नियुक्ति खारेजीले उब्जाएको प्रश्न, के भन्छन् प्रशासन विज्ञहरू?

ती पदमा नयाँ नियुक्ति कसरी गर्ने, कुन आधार अपनाउने र संस्थागत निरन्तरता कसरी कायम गर्ने भन्नेबारे प्रश्न उठेको हो।
unnamed 1
अन्य

राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरेकोबारे के भन्छन् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेश फिर्ता गरेको विषयमा कारण बुझेपछि मात्रै प्रतिक्रिया दिने बताएका छन्।
unnamed 1
अन्य

रास्वपाले भन्यो- जोखिमपूर्ण ठाउँमा बसेकाबाहेक सुकुम्बासीलाई प्राधिकरण बनाएपछि मात्रै व्यवस्थापन हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असुरक्षित रूमा बस्दै आएका सुकुम्बासी बाहेकको हकमा अधिकार सम्पन्न प्राधिकरणको प्रतिवेदन अगाडि कारबाही नबढ्ने बताएको छ।
unnamed 1
अन्य

फिर्ता पठाइएको संवैधानिक परिषद अध्यादेशमा राष्ट्रपतिले उठाएको मुख्य प्रश्न

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै आइतबार फिर्ता पठाइदिएका छन्।
unnamed 1
अन्य

होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न प्याब्सन/एनप्याब्सनलाई कार्यवाहक मेयर डंगोलको अनुरोध

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्न निजी तथा संस्थागत विद्यालयका संघ-संगठनलाई अनुरोध गरेकी छन्।
Scroll to Top