अन्यसभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टीलाई बोलाइएन- हर्क साम्पाङ २१ बैशाख २०८३ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डिपी अर्यालले बोलाएको बैठकमा आफ्नो दललाई जानकारी नदिइएको बताएका छन्।
अन्यधिरज-मिरूनाको ‘कुस्ती’ ले तोक्यो प्रदर्शन मिति २१ बैशाख २०८३ फिल्म आगामी असोज ९ गतेदेखि प्रदर्शन हुने भएको हो।
अन्यसंघीय निजामती सेवा ऐन विधेयकमाथिको विवेचना २१ बैशाख २०८३ सरकारको तलबमानमा रहेर तलब खाने निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा संस्थानका कर्मचारीहरूका लागि ट्रेड युनियन आवश्यक थिएन। कर्मचारी ट्रेड युनियनहरूले राम्रा काम गरेर औचित्य साबित गर्न पनि सकेनन्।
अन्य७ पूर्वराजदूतले भने- सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्नू २१ बैशाख २०८३ ७ जना पूर्वराजदूतले सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
अन्यनागरिक समाजको अपिल- सरकारले हैकमी शासन अभ्यास तुरून्त रोकोस् २१ बैशाख २०८३ नागरिक समाजले सरकारलाई हैकमी शासन अभ्यास तुरून्त रोक्न अपिल गरेको छ।
अन्य‘राम नाम सत्य’, ‘परालको आगो’ र ‘पहाड’ को कति पुग्यो कमाइ? २१ बैशाख २०८३ फिल्म ‘राम नाम सत्य’, ‘परालको आगो’ र ‘पहाड’ को गत शनिबार (वैशाख १९) सम्मको बक्स अफिस विवरण सार्वजनिक गरिएको हो।
अन्यसरकारले कुन कानुन संशोधन गरेर खारेज गर्यो निजामती कर्मचारी ट्रेड युनियन २१ बैशाख २०८३ उनले सबै कर्मचारीको सेवा सर्तको सुरक्षा कानुनले सुरक्षित गरेको र त्यसको कार्यान्वयनमा आफूहरू दृढ रहेको पनि बताएकी छन्।
अन्यसंवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय २१ बैशाख २०८३ सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ लाई जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
अन्यक्रिकेट हेर्ने दर्शकको संख्या घटेपछि क्यानले आधा घटायो ७ खेलको टिकट मूल्य २१ बैशाख २०८३ क्यानले मंगलबार ओमानविरूद्ध हुने खेलको टिकट मूल्य २ सय रुपैयाँ तोकेको छ।