अन्यकस्ता छन् उच्च लाभांश क्षमता भएका यी कम्पनी? २२ बैशाख २०८३ जीवन विकास लघुवित्त कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७६ प्रतिशत नाफा बढेको छ।
अन्यरोशी भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार २२ बैशाख २०८३ सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्र फसेका थिए।
अन्ययुएई र ओमानविरूद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल २२ बैशाख २०८३ आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्दैछ।
अन्यउद्योग वाणिज्य महासंघको निर्वाचन आज, आजै मत गणना हुने २२ बैशाख २०८३ नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ।
अन्य९७ औं मिनेटमा डोकूको गोलले सिटीको उद्धार, प्रिमियर लिगको उपाधि यात्रामा धक्का २२ बैशाख २०८३ जेरेमी डोकूले दुईवटा सानदार गोल गरेपछि म्यानचेस्टर सिटीले एभर्टनसँगको रोमाञ्चक खेलमा ३-३ को बराबरी खेलेको छ।
अन्यहोल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान्छन्– महानगर २२ बैशाख २०८३ राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना मंगलबारदेखि विद्यालय जाने काठमाडौं महानगरले जानकारी दिएको छ।
अन्यजागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी २२ बैशाख २०८३ म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन्।
अन्यहुलाकी सडक फराकिलो बनाउन आग्रह २२ बैशाख २०८३ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ।
अन्यअन्तुपोखरी– भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म २२ बैशाख २०८३ इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैंसी चरन क्षेत्र थियो।