अन्ययी जिल्लामा चल्छ आज तीव्र गतिको हावाहुरी २२ बैशाख २०८३ जल तथा मौसम विज्ञान विभागले मंगलबार यी जिल्लामा तीव्र गतिले हावाहुरी चल्ने पूर्वानुमान गरेको छ।
अन्यराहुल गान्धीसँग जोडिएको अफवाहमा कंगना आक्रोशित २२ बैशाख २०८३ कंगनाले उक्त दाबीलाई पूर्ण रूपमा गलत र भ्रामक बताएकी छन्। उनले यस्तो सामग्रीलाई आधारहीन अफवाह भन्दै आलोचना गरेकी छन्।
अन्यजनमत पार्टीभित्र विवाद- मधेस सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र २२ बैशाख २०८३ मधेस सरकारमा निरन्तर रहने कि बाहिरिने भन्नेमा जनमत पार्टीभित्र विवाद देखिएको हो।
अन्यसुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच? २२ बैशाख २०८३ सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो।
अन्यस्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ २२ बैशाख २०८३ स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्।
अन्यसर्वसाधारणका लागि जेठ ८ गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो २२ बैशाख २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्य१० युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ २२ बैशाख २०८३ कर्णाली प्रदेशका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिएको छ।
अन्यसुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ २२ बैशाख २०८३ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
अन्यविद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन २२ बैशाख २०८३ प्रधानमन्त्री बालेन शाहले विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून भन्ने चाहना व्यक्त गरेका छन्।