२०० रन त अब ‘सामान्य’ भयो : आइपिएलमा ब्याटिङको नयाँ परिभाषा
यसपटकको आइपिएलमा टोलीहरूले जसरी सजिलै २०० वा सोभन्दा बढी रन बनाइरहेका छन् र त्यसलाई पछ्याइरहेका छन्, त्यो साँच्चै अचम्मलाग्दो छ।
२३ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा