काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन्– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्।
unnamed 1
अन्य

हातमा प्रमाणपत्र, मनमा प्रश्न– डिग्री त लिइयो, अब के गर्ने?

खर्चालु, अनावश्यक, व्यक्ति लहडमा, बिना योजना स्थापित जटिल र गम्भीर अवस्थामा रहेका विश्वविद्यालयहरूको मर्जरमा जानुको विकल्प सरकारसँग देखिँदैन।
unnamed 1
अन्य

आज पर्यटन र सञ्चार मन्त्रीले रास्वपाका सांसदसँग छलफल गर्दै

पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने भएका छन्।
unnamed 1
अन्य

देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न नेपालको पत्रमा इन्टरपोलले माग्यो थप विवरण

उच्च स्रोतले भन्यो, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान भएकाले थप विवरणबारे पनि सोधिएको छ। त्यसमा लेखापढी भएर प्रक्रियामै छ।’
unnamed 1
अन्य

गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रदेश, जिल्ला समन्वय समिति, प्रतिनिधि सभाको समानुपातिक प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिएका छन्।
unnamed 1
अन्य

गण्डकीको नजिर देखाउँदै विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भने- संवैधानिक परिषदमा ३ जनाले बहुमत हुँदैन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाको बहुमत हुन नसक्ने बताएका छन्।
unnamed 1
अन्य

जाँदाजाँदै के भने विघटित भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्षले?

सरकारको निर्णयले वर्षौंदेखि जोत भोग गर्दै आएका वास्तविक सुकुम्बा सीहरूको आशामाथि कुठाराघात भएको बताए।
unnamed 1
अन्य

आफ्नै सहकर्मीलाई थप्पड हानेका नेइमारले मागे माफी

ब्राजिलियन फुटबल स्टार नेइमारले सान्तोस क्लबका आफ्ना सहकर्मी रोविन्हो जुनियरलाई थप्पड हानेकोमा सार्वजनिक रूपमा माफी मागेका छन्।
Scroll to Top