काभ्रेपलाञ्चोक
+977-9863403002
११ आश्विन २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

आमा तिमीलाई शाश्वत नमन!

आमा—
समय जन्मिनुअघि शून्यमा कम्पन हुने पहिलो उज्यालो
र ब्रह्माण्डले आफैँलाई चिन्न नसक्दा पनि
पहिल्यै उपस्थित रहेको करुणा।
तिमी शब्द जन्मिनुअघि नै
अर्थलाई गर्भमा राख्ने पहिलो श्वास हौ।
unnamed 1
अन्य

आऊ हामी मिलौँ!

अब, आऊ हामी मिलौँ
सँगसँगै बढौँ, सँगसँगै खेलौँ
दुवै मिली सुन्दर कथा लेखौँ
हाम्रो लागि, हाम्राका लागि।
unnamed 1
अन्य

पर्खाइ!

आँसुको लक्ष्मणरेखा नाघेर त 
कसलाई हराउन मन होला र?
सारा संसार एकातिर हुँदा पनि
म एक्लो वृहस्पति बनेर पर्खिरहन्छु है।
unnamed 1
अन्य

छाया कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

सम्पदा संरक्षण अभियानीहरूले ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भनिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका छन्।
unnamed 1
अन्य

रामकृष्ण ढकालको ‘मालती मंगले’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया?

प्रिमियरमा फिल्म हेर्नेहरूले यसले उठान गरेको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गरेका हुन्। फिल्मका कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको छ।
Scroll to Top