नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यहरू आफ्नो संस्था अपारदर्शी भएको र सुशासन कामय गर्न नसकेको भन्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा पुगेका छन्।
यदि सरकारले मधेसलाई आफ्नै स्रोतसाधनमार्फत मूल्य सिर्जना गर्ने, आफ्नै अर्थतन्त्र सुदृढ गर्ने र आफ्नै पहिचान निर्माण गर्ने क्षेत्रका रूपमा पुनः परिभाषित गर्न सक्छ भने कृषि पर्यापर्यटन त्यस परिवर्तनको एक बलियो आधार बन्न सक्छ।