कैलालीमा दुई समूहबीच झडप, प्रहरीले गर्यो ६ राउन्ड हवाइ फायर
१९ फागुन, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो । उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । […]
