unnamed 1
तिलोत्तमा नगरपालिका, राष्ट्रिय समाचार, सुपथ औषधि पसल

तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो सुपथ औषधि पसल

तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा सञ्चालित फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् ।