राष्ट्रिय समाचार, सुन गुफापर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ ४ चैत्र २०८२ पर्यटकीय राजधानी पोखरा गुफाहरूको शहर पनि हो। यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव लगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन्।