राष्ट्रिय समाचार, सुनिता डंगोलउपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : सुनिता डंगोल २ चैत्र २०८२ उपभोक्ता संरक्षणको विषयमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका भए पनि यो एकल अधिकारको विषय नभएको उनले बताइन् ।