राष्ट्रिय समाचार, सिरहा गोलीकाण्डसिरहा गोलीकाण्ड : झण्डै दुई महिनासम्म पनि पत्ता लागेन हत्यारा, न्यायको पर्खाइमा पीडित परिवार ९ चैत्र २०८२ सिरहामा माघ १६ गते प्रेमनाथ यादवलाई गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन।