उराँव समुदाय, राष्ट्रिय समाचार, सरहुल पर्वउराँव समुदायले मनाए सरहुल पर्व ७ चैत्र २०८२ प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायले चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गर्दछ ।