सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार, विशेष - Packaages, सडक बालबालिका

सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा

२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए । तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए । ‘असायह, […]