राष्ट्रिय समाचार, श्रीनगर बसपार्कसल्यानको श्रीनगर बसपार्क : डोजरबाट सुरु, आधुनिक पूर्वाधारसम्मको यात्रा २२ चैत्र २०८२ श्रीनगर बसपार्क अब केवल यात्रु चढ्ने-ओर्लिने स्थान मात्र नभई सल्यानको विकास र सम्भावनाको प्रतीक बनेको छ।