डोल्पा, बाटोमै सुत्केरी, राष्ट्रिय समाचार, शिशुको मृत्युडोल्पामा एक आमा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु १८ चैत्र २०८२ प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकप्टरको बोलाउने प्रयास गरेपछि समयमै नपुग्दा शिशुको ज्यान जोगाउन नसकिएको बताइन् ।