राजनीति, राष्ट्रिय समाचार, वर्ष २०८२, वृद्धतन्त्र, सिफारिसवृद्धतन्त्रबाट छुटकारा १ बैशाख २०८३ शेरबहादुर देउवा, केपी शर्मा ओली जस्ता पाका उमेरका नेताहरूले सत्ता घुमाउने दशकौंदेखिको परम्परा यस वर्ष तोडिएको छ । र, नेपाली राजनीतिले नयाँ दिशा र नयाँ ऊर्जा पाएको छ ।