डिजिटल स्पेस, राष्ट्रिय समाचार, विद्रोह, सिफारिसडिजिटल स्पेस : आन्दोलनको नयाँ मोर्चा ३० चैत्र २०८२ डिजिटल स्पेसलाई विद्रोहको नयाँ मोर्चाको रूपमा स्थापित गरेका युवाले अब चुनावी प्रतिस्पर्धा पनि डिजिटल भूगोलमा धेरै हुने संकेत देखाइसकेका छन् ।