दलित, राष्ट्रिय समाचार, विदेश सुविधा‘दलित समुदायलाई अतिरिक्त विशेष सुविधा उपलब्ध गराइने’ १ बैशाख २०८३ दलित समुदायलाई सरकारले समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।