इनिशा विक, छोरीचेली, न्याय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समाचारमहिला आयोग परिसरमा नारा- छोरीचेलीको रक्षा गर ९ चैत्र २०८२ माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन् ।