गृहमन्त्री ओमप्रकाश अर्याल, रापेछाप दुर्घटना, राष्ट्रिय समाचारगृहमन्त्रीले भेटे रापेछाप दुर्घटनाका घाइते, उपचारमा कमी हुन नदिने आश्वासन १९ फाल्गुन २०८२ निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी दुर्घटनामा परेको थियो ।