राज्यमन्त्री सरस्वती खड्का, राष्ट्रिय समाचार, सामाजिक सञ्जालसामाजिक सञ्जालमा भ्रम फैलाएर विकास हुँदैन : राज्यमन्त्री खड्का ५ बैशाख २०८३ ‘हामी प्रदेशमा कुनै पनि खालको अनियमितता हुन दिन्नौं । यदि कसैले योजना बेचेको सूचना पाउनु भयो भने कृपया जुनसुकै माध्यमबाट पनि हामीलाई खबर गर्नुहोला’