इन्द्रजात्रामा मेयर बालेन ले राष्ट्रपति स्वागत गरे, प्रधानमन्त्री स्वागतमा अनुपस्थित
बालेन शाह, राजनीति, संस्कृति / पर्व

इन्द्रजात्रामा मेयर बालेन ले राष्ट्रपति स्वागत गरे, प्रधानमन्त्री स्वागतमा अनुपस्थित

इन्द्रजात्रामा मेयर बालेन शाहको उपस्थिति यस वर्ष विशेष चर्चामा रह्यो। बसन्तपुरमा आयोजित कार्यक्रममा इन्द्रजात्रामा मेयर बालेनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत