unnamed 1
राजदूत फिर्ता, राष्ट्रिय समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार परराष्ट्र मन्त्रालयले पत्राचार गरेर ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन भनेको छ ।