पूर्वमा पहिलो पटक राउटे, हेर्नलाई २०० रुपैयाँ शुल्क !
कर्णाली प्रदेशका जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू यसअघि चितवनसम्म पुगेका थिए । राउटे समुदायलाई याक्थुङ भिलेजले राउटेको क्षेत्रमा काम गर्दै आएको संस्था सोसेक नेपालको सहकार्यमा पूर्व ल्याइएको हो ।

