टेकबहादुर शाक्य, पर्सा-४, रमेश रिजाल, विशेष - Packaagesपर्सा-४ मा कांग्रेसका रिजालभन्दा रास्वपाका शाक्य तेब्बर मतले अगाडि २२ फाल्गुन २०८२ पछिल्लो मतपरिणाम अनुसार शाक्यले २ हजार ६७७ मत ल्याएर अग्रता बनाएका छन् ।