रमेश कुमार मल्ल, राष्ट्रिय समाचार, सल्यान, स्वास्थ्य संकटसल्यानमा स्वास्थ्य संकट छ : सांसद मल्ल ६ जेष्ठ २०८३ प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।