यात्रु तानातान गर्ने ४८ जना पक्राउ
यातायात व्यवसायी, यात्रु, राष्ट्रिय समाचार

यात्रु तानातान गर्ने ४८ जना पक्राउ

१९ चैत, काठमाडौं । यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो । उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम गर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई […]